P. Trump Gave Tremendous Speech in India Today

Trump in India

Trump came to India and that’s is really amazing news.

Delt with so many things and there will be more discussion on military upgrades, business upgrades, Indo-pacific strategy and so many things.

Also, P. Trump mentioned a few names of ISIS that’s a really proud moment for both the countries and people those who love peace. Mentioning those names clearly shows that Trump or the United States never feared anyone before nor will fear in future.

Continue reading →

प्रधानमन्त्रीले जन्मदिनमा नेपालकाे नक्साभएकाे केक काटे ।

उहाँ देशकाे प्रधानमन्त्री जस्ताे मान्छै उहाँले आफ्नाे जन्म दिनमा धेरै राम्राेकाम गर्न सक्नु हुन्थ्याे तर अँह् त्याे सम्भव भएन । मैले याे लेखेर गल्ति गरेकाे जस्ताे लाग्छ तर लेख्नै पर्छ जस्ताे लाग्छ ।

म याे देशमा धुलाेकाे कण जस्तै हुँ अलि केही चहल पहल भयाे कि उठ्छु हैन भने माैन हुन्छुऽ म कुनै कारणबस आज बिलिन भए भने मेराे परिवार केही दिन केहि महिना पक्कै रुने छ तर अरुलाइ मेराे कुनै मतलब रहने छैन ।

Continue reading →

शाैचालयमा अब चुकुल हैन धागाे बाँध्नुस सजिलाे हुन्छ ।

toilet issue in nepal

यहाँ नेपालमा धेरै जसाे ठाउँहरु मा मैले यस्ताे अवस्था देखेकाे छु र भाेगेकाे छु ।

याे सानाे तिनाे ठाउँ हरुमा हैन जहाँ १० १५ जना मात्रै शाैचालय प्रयाेग काे लागी आँउछन । याे ठुला ठुला सँस्थाहरुमा पनि यस्तै भयावह अवस्था छ ।

याे हुन त सानै कुरा हाे तरऽ आज (2020/02/20) पाटन अस्पतालकाे इर्मजेन्सिमा गएकाे थिए भिड त हुन्छ नै ठिक छ तर तेति ठुलाे ब्यवस्थापन छ ल कहिले काही बिर्षियाे हाेला मानिन्छ तर ४ महिना आगाडी पनि तेही र अहिले पनि तेही त हुनु भएन नि है ।

Continue reading →

अधिकार र स्वतन्त्रता छ भन्दैमा कसैकाे अपमान गर्नु त भएन (चिन नेपाल मीडीया विवाद)

kathmandu-post-news

हामिसँग धेरै अधिकार हरु छन, अब स्वतन्त्रताकाे अधिकार त्यसमा एक भयाे, त्यसतै प्रेस स्वतन्त्रताकाे अधिकार अर्काे, अन्यपनि धेरै छ तर सबैकाे यहाँ उल्था र उल्लेख नगराै ।

मैले याे किन खाेजेकाे हाे भन्दा यदि हामीले हामी सँग अधिकार छ भन्दैमा जेपायाे त्यही बाेल्दै जाने हाे र लेख्दै जाने हाे भने त्याे उचित हुँदैन जस्ताे लाग्छ ।

Continue reading →

(चिनले नेपाली मीडीयालाइ दिएकाे प्रतिकृया) औ‌ला उठाउनु भन्दा पहिला साेच्नुस

corona virus

तपाइहरुले याे उखान त धेरै पल्ट सुनि सक्नु भयाे हाेला तर आज फेरी एकपटक सुन्नुस

आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने भनेको यही हो

नेपाली मीडीयाले आफ्नाे देशकाे राजनितीमा प्रश्न उठान छाेडेर क्राेना भाइरस सँग लड्न सक्दाे भन्दा बढि प्रयाश गरिराखेकाे चिनकाे राजनीति माथि प्रश्न उठाउनु कतिकाे उपयुक्त थियाे?

Continue reading →

हामी कहाँ जाँदै छाै?(मानव कि दानव भन्ने बुझ्नु जरुरी छ)

understand people

मलाइ जहाँ सम्म पनी लाग्छ हामी सबैले याे बुझ्ने प्रयास गर्नु जरुरी छऽ

किनकी हामी मानव हाे दानव हैन ।

हाे मानवकै भेषमा दानवहरु पनि हुन्छन तर तपाइ मान्नुस तपाइ त्याे हैनऽ
तपाइलाइ परिवर्तन हुने इच्छा छ र दानव के हाे भनेर जान्ने इच्छा छ ।

Continue reading →