हाम्रा बारे

मार्केटिङ्ग कल्चरकाे एक मात्रै उदेश्य छ चलिआएका र चलन चल्तिमा रहेका समस्याहरु लाइ उजागर गर्ने र त्याे समस्याहरु प्रति कडा भन्दाकडा प्रतिकृया दिने । समाजमा जुन कुराकाे आवश्यकता छैन त्याे कुरा लाइ थाति राखेर हामीले कुनै उपलब्धी हाँसिल गरेका छैनाै ।

त्यसैले समाजमा हुने गरेका देखेका राम्राकुरा नराम्राकुरा हरु लाइ सबै सामु पराउने बिचारधारा हामिले बाेकेका छाैँ । यदि तपाइहरुले पनि हाम्राे साँथ दिनु हुन्छ भने देशकाे मुहार फेर्न हामी अझै सफल हुनेथ्याैँ ।

धन्यवाद <3