(चिनले नेपाली मीडीयालाइ दिएकाे प्रतिकृया) औ‌ला उठाउनु भन्दा पहिला साेच्नुस

corona virus

तपाइहरुले याे उखान त धेरै पल्ट सुनि सक्नु भयाे हाेला तर आज फेरी एकपटक सुन्नुस

आफ्नो आङको भैंसि नदेख्ने, अर्काको आङको जुम्रा पनि देख्ने भनेको यही हो

नेपाली मीडीयाले आफ्नाे देशकाे राजनितीमा प्रश्न उठान छाेडेर क्राेना भाइरस सँग लड्न सक्दाे भन्दा बढि प्रयाश गरिराखेकाे चिनकाे राजनीति माथि प्रश्न उठाउनु कतिकाे उपयुक्त थियाे?

चाइनाले क्राेनाभाइरस सँग लडन सक्दाे प्रयाश गरिराखेकाे छ । यदि कुनै कारण बस त्याे नेपाल बाट फैलिन्थ्याे भने के नेपालले त्यतिकाे प्रयाश पनि गर्न सक्थ्याे? गर्न सक्थ्याे हाेला मैले यहाँ नेपाललाइ निचा देखाउने प्रयाश गरेकाे हैन तर पनि धेरैले बुझि सक्नु भयाे हाेला ।

बिश्वकै शबैभन्दा ठुलाे अर्थतन्त्रभएकाे देशलाइ पनि त्यस्ताे भयावह अवस्था छ भने हाम्राे देशकाे लागि के अवस्था सिर्जना हुन्थ्याे हाेला ।

Controversial News by Kathmandu Post.

On February 18th, The Kathmandu Post published an article which, with a picture of malicious intention, deliberately smeared the efforts of the Chinese government and people fighting against the new coronavirus pneumonia and even viciously attacked the political system of China. We hereby express our strong dissatisfaction and firm protest to it. This fully revealed its ignorance and prejudice on China, deeply hurt the feelings of the Chinese people, and sparked strong indignation and condemnation among the Chinese people and the Nepali friends from all sectors.

The new coronavirus pneumonia is an international public health emergency. The Chinese government has taken the most comprehensive and strongest measures to contain the epidemic, and those efforts are yielding positive effects. Many measures taken by the Chinese government are far beyond the suggestions of WHO and the requirement of the International Health Regulations. We have built several hospitals with thousands of beds within a very short period of time, which is a vivid manifestation of China’s speed, efficiency and power, and fully demonstrate the strengths of China’s system.

पुरा यहाँ पढनुहाेस

त्यसैले दुखद घडिमा कसै प्रति औ‌ला उठाउनु भन्दा उस्लाइ सक्दाे उत्साह पैदा हुने शक्ति दिउँ ।

मार्केटिङ्ग कल्चर
मार्केटिङ्ग कल्चरमा लेख हरु भेट्नु हुने छ धेरै प्रकारकाऽ हामी जहिले अगाडी बढ्ने प्रयाशले हामी धेरै कुरा बिर्शिन्छाैऽ त्यसैले यहाँ धेरै कुरा हरु गर्ने प्रयाश गर्ने छाैँ