शाैचालयमा अब चुकुल हैन धागाे बाँध्नुस सजिलाे हुन्छ ।

toilet issue in nepal

यहाँ नेपालमा धेरै जसाे ठाउँहरु मा मैले यस्ताे अवस्था देखेकाे छु र भाेगेकाे छु ।

याे सानाे तिनाे ठाउँ हरुमा हैन जहाँ १० १५ जना मात्रै शाैचालय प्रयाेग काे लागी आँउछन । याे ठुला ठुला सँस्थाहरुमा पनि यस्तै भयावह अवस्था छ ।

याे हुन त सानै कुरा हाे तरऽ आज (2020/02/20) पाटन अस्पतालकाे इर्मजेन्सिमा गएकाे थिए भिड त हुन्छ नै ठिक छ तर तेति ठुलाे ब्यवस्थापन छ ल कहिले काही बिर्षियाे हाेला मानिन्छ तर ४ महिना आगाडी पनि तेही र अहिले पनि तेही त हुनु भएन नि है ।

यस्तै सानै सानै कुराहरु ले धेरै कुरा बाेल्छ र महत्व पनि राख्द छ । यसलाइ जिम्मेवारी र गैर जिम्मेवारी काे हिसाबले पनि हेर्न सकिन्छ ।

याे कुरा हाे शाैचालयकाे चुकुलकाे

लामाे धागाे बाँधिदिनु भएकाे छ पुरुषकाे लागी पनि त्यही हाे र महिलाकाे लागी पनि त्यही शाैचालय । ल ठिक माने पुरुषकाे लागी सहज हाेला तर महिलाकाे लागी कसरी सहज हाेला त्याे ब्यवस्था ?

ब्यवस्थापन समितिले २ ३ महिनाकाे अन्तरालमा सर्वेक्षण कर्यक्रम राख्नु पर्ने हाे जस्ताे लाग्छ ।

याे पाटनकाे मात्रै हैनऽ नेपालमा धेरै त्यसता अस्पतालहरु र अन्य कार्यालय हरु छन जहाँ यस्ताे अवस्था पक्कै छ हाेला ।

याे कुरामा सरकारकाे हैन व्यवस्थापनकाे ध्यान जान जरुरी छ ।

मार्केटिङ्ग कल्चर
मार्केटिङ्ग कल्चरमा लेख हरु भेट्नु हुने छ धेरै प्रकारकाऽ हामी जहिले अगाडी बढ्ने प्रयाशले हामी धेरै कुरा बिर्शिन्छाैऽ त्यसैले यहाँ धेरै कुरा हरु गर्ने प्रयाश गर्ने छाैँ