प्रधानमन्त्रीले जन्मदिनमा नेपालकाे नक्साभएकाे केक काटे ।

उहाँ देशकाे प्रधानमन्त्री जस्ताे मान्छै उहाँले आफ्नाे जन्म दिनमा धेरै राम्राेकाम गर्न सक्नु हुन्थ्याे तर अँह् त्याे सम्भव भएन । मैले याे लेखेर गल्ति गरेकाे जस्ताे लाग्छ तर लेख्नै पर्छ जस्ताे लाग्छ ।

म याे देशमा धुलाेकाे कण जस्तै हुँ अलि केही चहल पहल भयाे कि उठ्छु हैन भने माैन हुन्छुऽ म कुनै कारणबस आज बिलिन भए भने मेराे परिवार केही दिन केहि महिना पक्कै रुने छ तर अरुलाइ मेराे कुनै मतलब रहने छैन ।

अब मैले याे किन भने भने उहाँ एक देश हाँक्नकाे लागी ओहाेदामा पुग्नु भएकाे व्याक्ती उहाँले त्यस्ताे काम कहिले पनि गर्नु नपर्नेहाे जस्मा उहाँकाे आलाेचना हाेस ।

पदमा पुगेकाे व्याक्तिले म याे पदकाे सहि सदुपयाेग कसरि गर्न सक्छु भनेर साेच्ने हाे नाकि कुनै सानाे कारणले नागरिकहरुमा आफ्नाे खराब छवि बसाल्ने हाे ।

नेपालमा त्यस्ता धेरै व्याक्तित्वहरु छन जस्ले याे कुरा बुझेका छैन्न ।

जसले बुझेका छन उहाँहरु एकदमै थाेरै हुनुहुन्छ जस्तै कुलमान घिसिँङ्गऽ रवि लामिछानेऽ धुर्मुसऽ सुन्तलीऽ र अन्य पनि माफ गर्नुहाेला मैले धेरैकाे नाम यहाँ लिन सकेन तर पनि केही हुनुहुन्छ ।

मैले याे कसैलाइ पनि भनेकाे छैनकी तपाइ यहि नै गर्नुस याे तपाइकाे आफ्नाे जिवनहाे तपाइले जस्ताे चाह्याे त्यसतै गर्न सक्नु हुन्छ तर अलिकती बुझ्नु पर्ने कुरा हाे ।

उहाँले यहि जन्मदिनकाे समयलाइ लिएर कुनै ठाँउमा पुगेर सामाजसेवा गर्न सक्नु हुन्थ्याे । याे उहाँका लागी मात्रै हैन याे सबैका लागी हाे जाे सँग क्षमता छ र जाे सँग आँट छ म केही गर्न सक्छु भन्ने ।

याे जिवनमा सबै सँग फरक कलाहरु छन कसैले गित गाँउछनऽ कसैले देश हाँक्छनऽ कसैले पढाउँछनऽ कसैले लेख्छनऽ कसैले ब्यपार गर्छन ।

मैले सबैसँग पैसा हुन्छ भनेकाे पनि छैन बस आफ्नाे छेत्रबाट गर्न सकिने कुरा गर्नु पराे ।

यदि तपाइ कसैलाइ उत्प्रेरित गरेर राम्राेकाम भलाइकाे काम गराउन सक्नु हुन्छ भने त्याे तपाइकाे जिम्मेबारी र काम हाे जसमा तपाइकाे दख्ल छ ।

त्यसैले जतिसानाे कुरा पनि हाेस हामि सँग कुनै क्षमता छ भने अरुलाइ पनि उत्प्रेरित गराैँ भन्ने मेराे भावना हाे ।

मार्केटिङ्ग कल्चर
मार्केटिङ्ग कल्चरमा लेख हरु भेट्नु हुने छ धेरै प्रकारकाऽ हामी जहिले अगाडी बढ्ने प्रयाशले हामी धेरै कुरा बिर्शिन्छाैऽ त्यसैले यहाँ धेरै कुरा हरु गर्ने प्रयाश गर्ने छाैँ