कलियुगमा मानवताकाे खाँचाे छ

Kaliyug

सिदार्थऽ बुद्ध किन बने याे सामाजले बुझन जरुरी छऽ


मैले यहाँ ओसाेकाे नाम लिदा कसैलाइ अपाच्य हाेला तर ओसाे ओसाे किन बने याे पनि सामाजले बुझ्न जरुरी छ ।
कसैले मलाइ भन्लान तँ जस्ताे तुच्छले बुद्ध र ओसाे लाइ तुलना गर्ने भन्नुहाेलाऽ भनिराख्नुहाेस् मलाइ त्याे कुरा ले कुनै फरक पर्दैन

यहाँ सामाजमा किन स्काेन जस्ता सँस्थाहरुकाे आवश्यकता सिर्जना हुन्छ भन्ने पनि जान्नु जरुरी छ ।
यहाँ आर्टअव लिभिङ्ग विपासना देखि लिएर मानसिक राेग बिशेसज्ञहरुकाे खाचाे किन पराे भन्ने कुरा पनि जान्नु जरुरी छ ।


यहाँ माइतीनेपालकाे किन आवश्यकता पराे त्याे पनि बुझनु जरुरी छ ।


यहाँ उत्प्रेरणा दिने ब्याक्तिहरुकाे खाँचाे भयाे त्याे पनि बुझ्नु जरुरी छ ।

दुनियाँमा बिभिन्न सँघ संस्था ब्याक्ति हरु छन जस्ले मानवताकाे कुरा गर्छन र त्यसमा अडीक रही सक्दाे क्षेत्रलाइ सहयाेग पनि गर्छनऽ


याेसबै कुराकाे आवश्यकता हाम्रै नराम्रा बिचारधाराहरुले परेकाे हाे भन्ने पनि बुझ्नु जरुरी छ ।
अब आयाे राजनितीकाे कुराऽ


मैले केही दिन अगाडी पनि भनेकै थिए राजनितीभनेकाे देश र जन्ताकाे हितककाे लागी गर्नु पर्छऽ


देश र जन्तालाइ मृत्यु बरण गराउन हैन ।


नुनकाे साेझाे हनु पर्छ तर कसैलाइ दुख पुराउने हेतुले हैन ।


देशका सिपाहीहरु भनेकाे नेताहरु हुन जसले अहिले कलियुगकाे जमानामा श्रीकृष्णकाे जस्ताे भुमीका निर्वाह गर्नु पर्छ ।


नाकि कंशकाे जस्ताे ।


पृथ्विकाे सुरुवात भए सँगै मान्छै हरुकाे काम अनुसार उनीहरुलाइ बिभिन्न जात जातिहरुमा बर्णन गरिएकाे छ र त्याे निमय पनि हाे । कैसैलाइ केही अधिकार हाेला कसैलाइ केही न हाेला त्याे सबै आवश्यकता अनुसार परिवर्तन हुने कुरा हरु हुन ।


यदि हामीहरुकाे यहि मै हुँ भन्ने भावना रहि रहने हाे भने देशले जन्ताले जहिले पनि दुख भाेग्नु पर्ने हुन्छ ।
त्यसैले हरेक नागरिकहरुलाइ उसकाे हक अधिकार सँग बाच्न दिनु पनि यहाँ छरपस्ट रहेका तन्त्रहरुकाे काम हाे ।
कसैलाइ जानाजान पिडा दिनु भनेकाे कर्म बिपरित पर्न जान्छ त्यसैले यहाँ हरेक नागरिकलाइ सम्मान गर्न सिक्नु नै अति अपरिहार्य कुरा हाे ।

मार्केटिङ्ग कल्चर
मार्केटिङ्ग कल्चरमा लेख हरु भेट्नु हुने छ धेरै प्रकारकाऽ हामी जहिले अगाडी बढ्ने प्रयाशले हामी धेरै कुरा बिर्शिन्छाैऽ त्यसैले यहाँ धेरै कुरा हरु गर्ने प्रयाश गर्ने छाैँ